View Member Profile

Back

Member Profile

रामचन्द्र (सत्यधर) पाध्या Profile Image
Bio
रामचन्द्र (सत्यधर) पाध्या सिटौला was born in चुहाण्डाँडा, थातिको डिल, नुवाकोट, Province 3 - Bagmati, Nepal, to his father कृष्णाखर पाध्या सिटौला and mother ... . He married with ... and had 4 Sons with her. He Died. He belived in Hindu religion.
Member ID:
D487826
Member Name:
रामचन्द्र (सत्यधर) पाध्या सिटौला
नेपाली नाम:
-
Member Type:
Daju Bhai
Generation :
7
Date of Birth:
- (B.S.)
- (A.D.)
Place of Birth:
चुहाण्डाँडा, थातिको डिल, नुवाकोट, Province 3 - Bagmati, Nepal
Father Name:
कृष्णाखर पाध्या सिटौला
Mother Name:
...
Grand Father Name:
ईश्वर पाध्या सिटौला
Grand Mother Name:
नखुलेकी
Home Address:
देवभूमि बालुवा, तिमाल, काभ्रेपलाञ्‍चोक, Province 3 - Bagmati, Nepal
Mobile Number:
-
Email ID:
d487826@sitaula.bansha.org
Education:
Unknown
Profession:
Marital Status:
Married
Marriage Date:
- (B.S.)
- (A.D.)
Spouse Name:
...
Total Children:
4
Child 1:
पद्मनिधि (दशरथ) पाध्या सिटौला
Son
Child 2:
रामकृष्‍ण सिटौला
Son
Child 3:
श्रीकृष्‍ण पाध्या सिटौला
Son
Child 4:
बलभद्र(विलभद्र) पाध्या सिटौला
Son
Age:
Unknown
Age Category:
-
Lineage
#
Family Type
-
Blood Group
-
Zodiac
-
Religion
Hindu
Special Note
छैटौं पिडीका कृष्णाखर पाध्याका तीन छोरा मध्ये कान्छा छोरा माइला दाजु श्रीलाल पाध्यासँगै काभ्रे जिल्लाको देवभूमी बालुवा, तिमाल गएका थिए । सत्यधर पाध्या सिटौलाको हाँगामा पहिलो मूल वंशावलीमा के कस्तो वंश विन्यास भएको थियो उक्त पुस्तक प्राप्‍त हुन नसक्दा के थियो भनेर हेर्न पाइएन । वंशावलीको दोस्रो संस्करणमा यस हाँगमा दुई पिँडी अस्वभाविक रुपमा थप भएको पाइयो । यसले दशौं पिडी बाह्रौं हुन पुग्यो र एघारौं पिडी तेह्रौं पिडी हुन पुग्यो । पर्षौंदेखि दाजुभाइ भनी स्वीकार गरिएको साइनो-सम्बन्ध हजुरबुबा र नातीमा परिणत हुन गयो । वंशावलीमा भएको यो असामान्य त्रुटीले यस दस्तावेज प्रति नै बन्धुहरुको विश्वास गुम्‍न सक्ने अवस्था समेतलाई मध्यनजर गरी सिटौला सेवा समाज नेपालको वर्तमान नेत्रित्त्वले यसमा भएका त्रुटीहरुलाई सच्याई एउटा जीवन्त वंशावली तयार गरी र देश-विदेशमा छरिएर रहेका बन्धुहरुलाई अनलाइन मार्फत वंशावलीमा समेट्न खोजिएको छ । यस हाँगामा आएको त्रुटीलाई कसरी समाधान गर्न सकिएला भनी समाजका वरिष्‍ठ उपाध्यक्ष श्री भोला प्रसाद सिटौला (वहाँ काभ्रेका बन्धुहरुको नेत्रित्व पनि गर्नुहुन्छ) ज्यूलाई मैले केही दिन अघि फोन मार्फत जानकारी गराएको थिएँ । वहाँले एक चोटी सम्बन्धित सबै बसेर छलफल गर्ने कुरा भएको थियो । आज (मिति २०७९-०७-१९ शनिवार) मेरो पनि फुर्सत हुने भएकोले काकालाई सम्पर्क गर्दा वहाँ मुक्तिनाथ तिर्थयात्राको लागि प्रस्तान गरी सक्नुभएछ । फुर्सतमा त्यसै किन बस्‍नु भनेर मैले यससँग सम्बन्धित व्यक्तित्व श्री शंकर प्रसाद सिटौलाज्यूलाई फोन गरेँ । वहाँले मलाई घरमा आउन भन्नुभयो । म अन्दाजी १२ बजेको आसपासमा पुगे । वहाँका भाइ श्री माधव प्रसाद सिटौलाज्यूको घर नजिक मै रहेछ । हामी दुवैजना वहाँ कै घरमा बस्यौं, म आउने कुरा शंकर काकाले पहिल्यै सुनाउनु भएको रहेछ । मलाई विषय बुझाउन सजिलो भयो । सबै वस्तुगत स्थिति र सुधार गर्न सकिने आधार पहिचान गरेर तिथिश्राद्ध गर्दा तर्पण दिइने नाम फरक नपर्ने गरी वा नविगारी यस भन्दापछि कुनै समयमा कसैले पनि चित्त बुझ्‍ने गरी अर्को सत्यतथ्य प्रमाण प्राप्त नहुन्जेल वंशावली दोस्रो संस्करणको पाना नं. १०४ मा उल्लेखित नवौं पिडीका रामचन्द्र सिटौला नै सत्यधर पाध्या सिटौला मान्दा अस्वभाविक रुपमा वृद्धि भएको पिडी स्वभाविक स्थानमा आउने भएकोले सोही बमोजिम गर्ने गरी निर्णय गरियो । वास्तवमा यो निर्णय भन्दा पनि यथार्त थियो । वहाँहरुसँग विधा भएर घरमा आएपछि म त्यही काम गरिरहेको छु ।
Death Date:
Death Place:
-
Death Tithi:
-
Cause of Death:
-
Registration Date:
2022-04-30
Updated Date:
2022-11-05
Registered By:
Admin (sankar padhya sitaula)