सिटौला वंशावली द्वितीय संस्करणका नायक

सिटौला वंशको वंशावली संकलक स्वर्गीय मास्टर तुलसी प्रसाद सिटौलाका जेष्ठ सुपुत्र, सिटौला सेवा समाज नेपालक...

सिटौला वंशको वंशावली संकलक स्वर्गीय मास्टर तुलसी प्रसाद सिटौलाका जेष्ठ सुपुत्र, सिटौला सेवा समाज नेपालका सल्लाहकार, सिटौला वंशावली द्वितीय संस्करणका नामावली संकलक एवं नायक, हाल अमेरिकाको डेनभर कोलोराडो राज्यमा बसोबास गर्भुभएका श्री टिका प्रसाद सिटौलाज्यू असाध्यरोगबाट ग्रसित भई उपचार गराईरहनु भएको खबरले हामी सिटौला वंशावली परिवार अत्यन्तै मर्माहत तथा दुःखी भएका छौं। सिटौला वंशावलीको इतिहासमा वहाँको ठूलो योगदान भएको कुरालाई स्वीकार गर्दै वहाँको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।