Online वंशावली द्वितीय सहयोगी हात

मिति २०७९ साल मंसिर २४ गते शनिबार झापा जिल्ला चारपाने स्थित श्री बालकल्याण आवासीय विद्यालयमा भएको प्रशि...

मिति २०७९ साल मंसिर २४ गते शनिबार झापा जिल्ला चारपाने स्थित श्री बालकल्याण आवासीय विद्यालयमा भएको प्रशिक्षण कार्यक्रममा प्रशिक्षित हुनुभएको हाम्रा कूल दिपक अनलाइन वंशावलीका द्वितीय प्रशिक्षक श्री नवराज सिटौलालाई सिटौला वंशावलीले उच्च सम्मानका साथ वंशावलीको कभर पेजमा वहाँको तस्विर राखेर वहाँलाई सम्मान गरिएकोछ ।