शंकर र माधव काकासँग २०७९-०७-१९ शनिवार

चौथो पिँडी श्रीकृष्‍णरमण पाध्याका दुई सन्तान, १) ईश्वर पाध्या र २) विश...

चौथो पिँडी श्रीकृष्‍णरमण पाध्याका दुई सन्तान, १) ईश्वर पाध्या र २) विश्वेश्वर पाध्या (पाँचौं पिँडी) । यी दुई सन्तान मध्ये जेठा छोरा ईश्वर पाध्याका साइला छोरा कृष्णाखर पाध्या (छैटौं पिँडी), कृष्णाखर पाध्याका साइला छोरा सत्याधर पाध्याको वंशविन्यासमा वंशावली दोस्रो संस्करणको पाना नं. १०४ मा केही सामान्य वस्तुगत त्रुटी भएकोले उक्त त्रुटी सच्याउन, समाजका वरिष्‍ठ उपाधक्ष्य भोला प्रसाद सिटौलाज्यूको अनुमति लिएर यससँग सम्बन्धित व्यक्तित्त्वहरु शंकर प्रसाद सिटौला र माधव सिटौलाको निजी निवास ललितपुर म.न.पा., कुशुन्ती, रानीवूँमा मिति २०७९-०७-१९ गते शनिवार लिएको फोटो तस्विर ।