वंशावली संसोधन सम्बन्धी

काभ्रेका बन्धुहरु मध्ये सत्यधरका सन्तानहरुको दुई पिडी अस्वभाविक रुपमा वृद्धि भएकोमा परापूर्वकालदेखि चला...

काभ्रेका बन्धुहरु मध्ये सत्यधरका सन्तानहरुको दुई पिडी अस्वभाविक रुपमा वृद्धि भएकोमा परापूर्वकालदेखि चलाई आएको नाता सम्बन्ध कायम हुने गरी संसोधन गरिएको तथ्यगत प्रमाणको फोटो सबै बन्धुहरु माझ जानकारीको लागि पेश गरिएको छ । यसमा केही द्वीविधा भए मोबाइल नं. ९८४१४६५१८१ मा डिल्ली सिटौलासँग सम्पर्क गरी आफ्नो जिज्ञासा राख्‍न सक्नु हुनेछ ।