हार्दिक श्रद्धान्जली

1987-05-21 (B.S.)
1930-09-06 (A.D.)

शान्त कुमार श्रेष्ठ

2074-10-04 (B.S.)
2018-01-18 (A.D.)
दमक न पा वार्ड न २ नया भाङ्गबारि बस्ने करबिर परिवारको जेठो बाजे खालका हाम्रा अगुवा श्री शान्त कुमार श्रेष्ठको ८८ बर्षको आयुमा असामहिक भएको निधनले हामिलाई अत्यन्त मर्माहत बनाएको छ । यस दुःख को घडीमा परिवार मा धैर्य धारण गर्ने शक्ति भगवान पशुपतिनाथ ले प्रधान गरुन साथै मृत करबिर परिवार (दाजु भाई) सदस्य शान्त कुमार श्रेष्ठको आत्माको चिर शान्तीको कामना गर्दै बैकुन्ठमा बासहोस भनि हार्दिक श्रदाञ्जली अर्पण गर्दछौ।
- समस्त करबिर परिवार